भूकम्प दिवसको अवसरमा फोटो प्रदर्शनी (फोटो फिचर)

एसके शर्मा
१२ वैशाख २०७८ १५:५९

भक्तपुर । मध्यपुर सञ्चार समाजले २०७२ बैशाख १२, १३ र २९ गते आएको महाविनासकारी भूकम्पलाई भुकम्प दिवसको रुपमा मनाउदै भूकम्प सम्बन्धि फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । उक्त अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार तथा मध्यपुर सञ्चार समाजका आजीवन सदस्य रत्नकृष्ण श्रेष्ठले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको थियो । भक्तपुर मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा राखिएको फोटो प्रदर्शनी आईतवार साझँ सम्म राखिने फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले बताए ।

 

 

तस्वीर : एसके शर्मा (डिसी नेपाल)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *