रिलायबल इन्स्योरेन्सले कोभिड सम्बन्धि निःशुल्क परामर्श गर्दै

डिसी नेपाल
२५ वैशाख २०७८ २२:१३

काठमाडौं । रिलायबल इन्स्योरेन्सले लिमिटेडले कोभिड १९ सम्बन्धि निःशुल्क परामर्श गर्ने भएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले एक विज्ञप्ती जारी गर्दै बैशाख २२ गतेदेखि २८ गतेसम्म हरेक दिन राती ८ बजेदेखि ९ बजेसम्म काठमाडौं मेडिकल कलेजका डाक्टर सुभाष पन्तसँग कोभिड १९ सम्बन्धिी निःशुल्क परामर्श गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रम रिलायबल इन्स्योरेन्सकाे फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै, निम्न जुम आईडी र पासवर्ड लिएर सहभागी बन्न सकिनेछ ।

आईडीः ६२१ २४१ ७०५२

पासवर्डः reliable




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *