स्वयम्भूनाथबाट देखिएको काठमाडौं (फोटोफिचर)

फुर्पा शेर्पा
२ जेठ २०७८ १३:४३
80
Shares

काठमाडौं। कोरोना महामारीसँगै यतिबेला मुलुकका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएको आज १८ औं दिन हो।

निषेधाज्ञासँगै राजधानी काठमाडौंमा चहल पहल एकदम कम छ। अत्यावस्यक बाहेकका सवारी साधन सडकमा गुडेका छैनन् भने बजार तथा पसल सबै बन्द छन्।

मानिसहरुकाले चहल पहल नहुँदा काठमाडौं सुनसान जस्तै देखिएको छ। हामीले निशेधाज्ञाको बीचमा स्वयम्भू क्षेत्रमा पुगेर त्यहाँको दृष्य क्यामरामा कैद गरेका छौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *