पद्मसुन्दर जोशी साझा यायातायको सञ्चालक समितिको सदस्यमा नियुक्त
काठमाडौं। पद्मसुन्दर जोशी साझा यातायातको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन्। सरकारले सोमबार उनलाई सदस्यमा नियुक्त गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जोशीले साझाको सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवासमेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment