प्रधानमन्त्री ओली शीतल निवासमा
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री ओली ६ बजे शीतल निवास प्रवेश गरेको स्रोतले जनायो। कोरोना महामारीलाई राष्ट्रपति भण्डारीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र दक्षिणी छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविदलाइ पत्र पठाएकाे सन्दर्भ तथा देशमा राजनीतिक संकट बढेका बेला प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment