ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन
काठमाडाैं।। ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। कोरोना संक्रमित भएपछि न्यौपानेको विराटनगरमा उपचार भैरहको थियो।
न्यौपाने सप्तकोशी एफएम इटहरी र स्काई एफएम विराटनगरका निर्देशक समेत थिए। न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन्।
न्यौपाने नेपाल सरकारले हालै गठन गरेको विज्ञापन बोर्डका सदस्य समेत थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment