नेपाली सेनालाई अस्ट्रेलियाले दियो स्वास्थ्य सामाग्री

डिसी नेपाल
२२ जेठ २०७८ १६:२६
908
Shares

काठमाडौं। अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लडाइँका लागि नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। सो सहयोग शनिबार काठमाडौं आइपुगेको छ। अस्ट्रेलियन सेनाको विशेष विमानबाट सो सहयोग सामाग्री शनिबार काठमाडौं ल्याइएको हो।

स्वास्थ्य सामाग्री काठमाडौंस्थित अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *