शंकर पोखरेल भन्छन्ः महतोको कुरा पहिला माओवादीको नीति थियो

डिसी नेपाल
२२ जेठ २०७८ २२:२३
804
Shares

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा जसपाको महन्थ ठाकुर समूहका नेता राजेन्द्र महतोले देशमा बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलन गर्ने बताएपछि विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिक्रिया दिएका छन्।

उनले महतोको सो भनाइको विरोध भनेका गरेका छैनन्। बरु घुमाउरो ढंगबाट समर्थन जनाएका छन्। उनले जसपाका कतिपय नीतिसँग विमती रहेको उल्लेख गर्र्दै अहिले महतोले भनेको कुरा कुनै बेला माओवादीको नीति भएको भन्दै बचाउ गरेका छन्।

र उनले माओवादी बदलिएको भन्दै जसपा पनि बदलिने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *