माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

डिसी नेपाल
२३ जेठ २०७८ १६:२९

काठमाडौं । माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश १ सभाको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको डिसी नेपाललाई बताए ।

प्रदेश सरकारले संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले समर्थन फिर्ता लिएको उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *