संस्कृतिविद् जोशी अस्वतस्थ, किष्टमा उपचार हुँदै
काठमाडौं। १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी अस्वतस्थ भएका छन्। जोशीको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। उनको ललितपुरस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ।
जोशीलाई बुधबार अस्पताल भर्ना गरिएको छ। हाल जोशीको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment