मन्त्रिपरिषद् पुनर्गठनको मुद्दा प्रधानन्यायाधीश राणाकाे इजलासमा
फाइल फाेटाे
काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ।
जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment