राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

डिसी नेपाल
१७ असार २०७८ १३:३८

कामठाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार मध्यान्ह राष्ट्रपतिलाई भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए। शितल निवासले यो भेटलाई नियमित भनेको छ। मंगलबार पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *