बागमती नदीलाई गाउँ पस्नबाट रोक्न मध्यराति खटियो सशस्त्र प्रहरी (फोटो/भिडियो)
काठमाडौं। बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुभरका नदी नालामा पानीको सहत बढिरहेको छ।

निरन्तरको वर्षाका कारण बागमती नदीमा बाढी आएर गाउँमा पस्ने खतरा भएपछि राजदेवी नगरपालिका–९ ब्रमौली रौटहटमा राति बिहीबार राति नै फिल्डमा खटिएका सशस्त्र प्रहरीले रौतहट साइमा बालुवाका बोरा राखेर बाँध बनाएर बागमती नदीलाई गाउँ पस्नबाट राखेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment