लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा
काठमाडाै। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्।
जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ।
प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment