दिपेश किशोर र रिमा गुरुङको यो मनलाई गीतको म्यूजिक भिडियो सावर्जनिक (भिडियो) – Dcnepal

दिपेश किशोर र रिमा गुरुङको यो मनलाई गीतको म्यूजिक भिडियो सावर्जनिक (भिडियो)

काठमाडौं। गायक दिपेश किशोर भट्टराई र रिमा गुरुङ होडाको स्वरमा रहेको आधुनिक गीत यो मनलाईको म्यूजिक भिडियो सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्म यूट्युबमा सान्तना रेकर्डिंगको अफिसियल च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

म्यूजिक भिडियोले यूट्युबमामा दर्शकको राम्रो रेस्पोन्स पाएको छ। गीत विरेन सिंह सुवालले लेखेका हुन् भने संगीत दिपेश किशोर भट्टराईको रहेको छ। म्यूजिक भिडियोको निर्देशन, सम्पादन तथा छायाँकन रासोज श्रेष्ठले गरेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो