मौज्दात सकिएपछि महानगरको खोप अभियान स्थगित

डिसी नेपाल
१८ साउन २०७८ ११:२२
208
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।

कुँवरले सूचना जारी गर्दै १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नु परेको बताएका छन्।
अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको खोप कार्यक्रम ४ दिन चलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *