प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

डिसी नेपाल
२ भदौ २०७८ १८:१८

जनकपुरधाम । प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गरेका छन् । जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उनले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *