केक काट्दै केपी ओली

डिसी नेपाल
२२ भदौ २०७८ २३:१७

काठमाडौं । कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । पोेखरामा बुबाको मुख हेर्ने दिनको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका कार्यकर्ता एवं शुभेच्छुकबाट प्रदान गरिएको केक काट्दै । तस्वीर, रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *