कुमारी बैंकद्वारा उग्रतारा स्कुल साँखुमा वाटर फिल्टर जडान

डिसी नेपाल
२५ भदौ २०७८ १६:५२

काठमाडौं । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्टर गर्ने प्रणाली जडान गरेको छ ।

उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्टर प्रणाली जडान गरिदिएको छ । यस खानेपानी फिल्टर गर्ने प्रणाली जडान गतिविधिसँगै पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *