सार्वजनिक संस्थानमा बेथिति : वायु सेवा निगमले बाेइङ लिलाम गरेपछि भेटियाे इञ्जिन

डिसी नेपाल
२७ भदौ २०७८ ७:००
952
Shares

काठमाडौं । नेपालका सार्वजनिक संस्थानमा भएको व्यथितिको उदाहरण वायु सेवा निगमको बोइङ लिलामपछि भेटिएको इञ्जिनले प्रष्ट पारेको छ।

निगमले बोइङ लिलाम गरेपछि इञ्जिन स्पेनको म्याड्रिडमा भेटिएको हो। रहस्यपूर्ण रूपमा इञ्जिन स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम गरिएको थियो ।

सिंगो जहाज जम्मा ६७ करोडमा लिलाम गर्ने टुंगो लागेपछि इन्जिनसहित ४५ करोडका पार्टपुर्जा भेटिएका छन् । तर, यस विषयमा अनुसन्धान भएको छैन । आजको कान्तिपुरले खबर छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *