लोक शैलीको ‘देउन माया सुन्तला’ बाेलकाे गीत सार्वजनिक

डिसी नेपाल
४ असोज २०७८ १२:१०

काठमाडौं । लोक शैलीको ‘देउन माया सुन्तला’ बाेलकाे गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।

यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ। माधब श्रेष्ठको काेरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ।

गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने ,डाडै कटि जाउला ,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *