१३ जनाको मृत्यु, १ हजार २३९ जना संक्रमित थपिए

डिसी नेपाल
७ असोज २०७८ १६:५४
152
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ३२४ जनाको संक्रमण मुक्त भएका छन्।

१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७४३ पुगेको छ। संक्रमणका कारण थप १३ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ७२ पुगेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *