नायिका बेनिसा र मोडल बिकास फिचर्ड म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक

डिसी नेपाल
१० असोज २०७८ ११:०३

काठमाडौं । नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक भएको छ।

रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ् दिएकी छिन। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ। म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन , बिकास धमलाको सम्पादन ,कुसुम बुटिकको ड्रेस ,अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।

इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष बिस्वस्त रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *