त्रिवि शिक्षण अस्पतालले माग्यो १५ कर्मचारी

डिसी नेपाल
१३ असोज २०७८ ७:३४

काठमाडौं । काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ।

अस्पतालले विज्ञापन जारी गर्दै पाँच/पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो।

योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ भर्ना हुने कर्मचारीले अस्पतालको आन्तरिक स्रोतबाट तलबभत्ता पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *