एमाले प्रदेश १ मा ५८४ सदस्यीय कमिटी (सूचीसहित)

डिसी नेपाल
१३ असोज २०७८ १०:५८
264
Shares

विराटनगर । नेकपा (एमाले) प्रदेश १ प्रदेश कमिटी घोषणा भएको छ। प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले पाँच सय ८४ सदस्यीय प्रदेश कमिटीको सूची पार्टी केन्द्रीय कार्यालयमा पठाएका हुन्।

केन्द्रलाई पठाइएको सूचीमा प्रदेश कमिटी सचिव विनोद ढकाल छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *