जापानमा शक्तिशाली भूकम्प
![जापानमा शक्तिशाली भूकम्प](https://www.dcnepal.com/wp-content/uploads/2020/06/Bhukampa.jpg)
काठमाडौँ । जापानमा आज(बुधबार) शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया
Facebook Comment