एक हजार ६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

डिसी नेपाल
१५ असोज २०७८ १७:०५

काठमाडौं। आज १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ र १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *