मोतिपुर घटनामा एसपी सहित ४९ जना सुरक्षाकर्मी घाइते (अपडेट)

डिसी नेपाल
२४ असोज २०७८ २१:४९

काठमाडौं । बुटवलस्थित मोतिपुरमा भएको झडपमा परी सशस्त्र प्रहरी बलका एसपी सहित १९ जना सशस्त्र प्रहरी र प्रहरीका ३० जना घाइते भएका छन् । चार जनाको ज्यान जाने गरी भएको झडपमा सशस्त्र प्रहरीतर्फ एसपीसहित १९ सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *