कलाकारकाे दसैं हेराैँ तस्वीरमा
काठमाडौं । कलाकारहरुले पनि यो वर्षको बिजयादसैंलाई हर्षोल्लासका साथ मनाएका छन् मान्यजनको हातबाट टिका लगाएर र आफू भन्दा सानालाई टिका र जमरा लगाइदिइ दसैँ मनाएका हुन्।
चाडबाडको बेला विभिन्न महोत्सव र सांगितिक कार्यक्रममा रम्ने कलाकारहरू महामारीका कारण फुर्सदिला छन्।
सामाजिक सञ्जालमा भूवन केसी, रेखा थापा, केकी अधिकारी, मनोज गजुरेल लगायतले आफ्नो दसैँको तस्वीरहरु सार्वजनिक गरेका छन्।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment