योग प्रशिक्षण शिविर सञ्चालन

डिसी नेपाल
११ कार्तिक २०७८ २१:५७

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा ७ दिने योग शिविर सञ्चालन भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विहिबारदेखि सात दिनसम्म बिहान ५ः३० बजे देखि ७ः१५ बजे योग शिविर सञ्चालन भैरहेको परिसरले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको प्राङ्गणमा यस कार्यलयमा कार्यरत प्रहरी कर्मचारीहरु लक्षित ७ दिन अवधीको योग शिविर कार्यक्रम संचालन गरिएको ललितपुर प्रहरी परिसरले जनकारी दिएको छ ।

सो कार्यक्रम संचालन पतञ्जली योग शिविर समिति नेपालका सदस्य विष्णु बिष्ट र कपिल शाहीले कक्षा लिइरहेका छन् भने शिविरमा ८१ जना प्रहरी कर्मचारीहरु सहभागी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *