निधिले पाए कांग्रेसको कार्यवहाक सभापति
काठमाडौं। नेपाली कांग्रेसको कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति बिमलेन्द्र निधिले पाएका छन्।सभापति एमं प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार एकसाताको लागि बेलायत भ्रमणमा गएकाले निधिले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका हुन्।प्रधानमन्त्री देउवा बेलायतबाट नफर्कनुजेल सम्म कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी भने,गृहमन्त्री बालकृष्ण खाँडले पाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment