गीतकार रीमा श्रेष्ठको “तिमीमा छ के ?” सार्वजनिक (भिडियो)

डिसी नेपाल
१३ कार्तिक २०७८ १६:१६

काठमाडौं । गीतकार रीमा श्रेष्ठको कलमले कोरिएका शब्दहरुले सजिएको “तिमीमा छ के”? गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक कर्णवीरको, बजारमा आउनै लागेको गीति एल्बम “एकलौटी मायामा” रहेको गीत “तिमीमा छ के”? यूट्युबको नौलो डिजिटल च्यानलबाट सार्वजनिक भएकोे हो ।

कुशल गुरुङको निर्माणमा बनेको उक्त गीतमा गायक कर्णवीर र आरजु खरेलको जीवान्त अभिनय रहेको गीतलाई येदिन गजमेरले संगीत गरेका हुन् । गीतको संगीत-संयोजक धीरज श्रेष्ठ हुन्। भिडियोलाई रन्धिर श्रेष्ठले निर्देशन, छायाँकन र संपादन गरेका हुन् भने राजेन्द्र विसी को नृत्य रहेको छ।


 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *