नगरकोटी मृत भेटिए

डिसी नेपाल
१७ कार्तिक २०७८ २३:०२

काठमाडौं ।काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् ।

सोही ठाउँस्थित धान उठाउन गएकोमा राति घर नआएपछि खोजी गर्ने क्रममा नजिकै शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *