मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०७८ २०:१९

काठमाडौं । ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भान्सामा ग्यास विस्पोट भएर ४ जनाको मृत्यु भएको हो । नजिकै रहेका दुई जना घाईते भएका छन । अहिले प्रहरीले त्यहाँको विवरण लिइरहेको र घाइतेलाई अस्पताल लगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *