करेन्ट लाग्दा एक महिलाको मृत्यु

डिसी नेपाल
२१ कार्तिक २०७८ २०:५९

काठमाडौं। सप्तरीमा आज करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। सप्तरी खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसको श्रीमती ३८ वर्षीया जैफुल खातुनलाई ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको हो।

उनलाई उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए।  घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *