सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।
साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment