No ads found for this position
No ads found for this position

एमाले महाधिवेसनः जनजाति संघबाट पुरुषभन्दा महिलाको बढी प्रतिनिधित्व

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ मंसिर २०७८ १६:५३
20
Shares
No ads found for this position

काठमाडौं ।महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आठ दिनपछि उद्घाटन हुने महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । थापाका अनुसार खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिलाकोटावाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *