No ads found for this position
No ads found for this position

राप्रपा महाधिवेशनः प्रतिनिधि चयनको मिति सर्‍यो, महाधिवेशनको नयाँ मिति तय गरिने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ मंसिर २०७८ १८:४४
20
Shares
No ads found for this position

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सरेको हो ।

‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६-८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ । तर नयाँ मिति तय भने भइसकेको छैन ।’

उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *