No ads found for this position
No ads found for this position

६० मिलियन डलर वर्ल्ड बैंकको ऋण स्वीकृत गर्ने सरकारको निर्णय

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ मंसिर २०७८ २०:५४
40
Shares
No ads found for this position

काठमाडौं ।सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *