४९ सहसचिवको सरुवा को कहाँ पुगे (सूचीसहित) – Dcnepal

४९ सहसचिवको सरुवा को कहाँ पुगे (सूचीसहित)

काठमाडौँ ।सरकारले एकै पटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा भएकामध्ये प्रशासन सेवाका ४० जना,इञ्जिनियरिङ सेवार्फका ५ जना,वन सेवाका ३ जना,शिक्षा सेवाको १ जना स्ररुवा भएका छन् । जसमध्ये १७ जना सहसचिवलाई प्रदेशस्थित कार्यालयतिर पठाइएको छ । प्रदेशस्थित कार्यालयहरुमा कार्यरत ५ जना सहसचिवलाई सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा तानिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो