तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशनको बन्द सत्र

डिसी नेपाल
११ मंसिर २०७८ १६:२३

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र चलिरहेको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *