कोटेश्वरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
काठमाडाैं। काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर थिमीका ४७ वर्षीय सुरज खला रहेको प्रहरीले जनाएको छ।
कोटेश्वरको आकाशे पुल नजिकै रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश ०२९०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक खलाको मृत्यु भएको हो
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment