कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारामा हिमपात
काठमाडौं। कर्णाली प्रदेशको मुगु जिल्लामा हिमपात हिमपात भएको छ। मंगलबार देखि परेको हिमपातले सो ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपातले कर्णाली प्रदेशको रारा ताल आसपासलाई प्रभावित बनाएको स्थानिय चक्रबहादु रोकायले जानकारी दिए।
उच्च हिमपात परेसंगै आसपासको ठाउँहरुमा निकै चिसो बढेको रोकायले बताएका छन्।
रारा रास्ट्रिय निकुञ्जका कर्मचारी कणबहादुर राउत अनुसार बिगत भन्दा मैसमी हिसावले हिउँ कम र ढिला परेको र चराचुरुङ्गी बिगत भन्दा कम देखिनु जलवायु परिवर्तनकाे असर मुख्य रहेकाे उनकाे भनाइ छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment