लोसपा प्रदेश २ अध्यक्षमा सोनल

डिसी नेपाल
२५ मंसिर २०७८ १७:११

काठमाडौँ ।लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनीत भएका छन् ।

लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनीत गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *