लोसपा प्रदेश २ अध्यक्षमा सोनल – Dcnepal

लोसपा प्रदेश २ अध्यक्षमा सोनल

काठमाडौँ ।लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनीत भएका छन् ।

लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनीत गरिएको हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो