भोलि सार्वजनिक बिदा

डिसी नेपाल
९ पुष २०७८ १४:४८
1.9k
Shares

काठमाडौं। भोली शनिवार सार्वजनिक बिदा हुने भएको छ। हरेक वर्ष डिसेम्वर २५ मा ‘क्रिसमस डे’पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। क्रिसमस इसाइ धर्मालम्वीहरुको पर्व रहेकाले सरकारले केही वर्षयता सार्वजानिक बिदा दिँदै आएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले क्रिसमस डेको अवसर पारेर सरकारले सार्वजानिक बिदा दिने निर्णय गरेको संचार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *