लुक्ला विमानस्थल हिउँले ढाकियाे

डिसी नेपाल
१४ पुष २०७८ ७:४०

काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ।

मंगलबारराति देखि पानी परेपछि साेलुस्थित तेन्जिङ हिलारी विमानस्थल हिउँले ढाकेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *