धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

डिसी नेपाल
२० पुष २०७८ १४:३९

काठमाडौं। धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ। मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो।

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *