३८ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व, कहाँ-काे अध्यक्ष?

डिसी नेपाल
२६ पुष २०७८ १०:००

काठमाडाैं। नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ।

२४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे। त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ।

कुन जिल्लामा काे अध्यक्ष ?

१. झापा- दीपक कार्की

२. पाल्पा-धनेन्द्रराज घिमिरे

३. दाङ-हुकुमबहादुर बस्नेत

४. डोल्पा-शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया-लालबहादुर श्रेष्ठ

७. बॉके-किस्मतकुमार कक्षपति

८. धादिङ-भूमि त्रिपाठी

९. अर्घाखाची-पीताम्बर भुसाल

१०. मोरङ-ऋषिकेश पोखरेल

११. काभ्रे-अशोक ब्याञ्जु

१२. भक्तपुर-बचन देउजा

१३. गुल्मी-बालसिंह काउछा

१४. खोटाङ-रामप्रसाद दंगाल

१५.सप्तरी-ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा-इन्द्रमणि पराजुली

१८. रसुवा-कर्णेल लामा

१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु-डम्बर शर्मा

२१. नुवाकोट-बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी

२४. लमजुङ-कृष्णप्रसाद अधिकारी

२५. पॉचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ

२७. गोरखा-प्रेमबहादुर गुरुङ

२८. मकवानपुर-एकलाल श्रेष्ठ

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी-देवेन्द्र केसी

३३. जुम्ला-शान्तिलाल महत

३४. काठमाडौं-दीपक निरौला

३५. ललितपुर-पुरुषोत्तम आचार्य

३६. सिन्धुली-कुमारबहादुर कार्की

३७. इलाम- महेश बस्नेत

३८. बाग्लुङ-हिरा केसी

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष-उमेश ढकाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *