राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने

डिसी नेपाल
१९ भदौ २०८३ १७:२५

काठमाडौं। राहदानी विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा भदौ २२ र २३ गते नियमित रूपमा सञ्चालन हुने भएका छन्।

विभागले सम्बन्धित सबै सेवाग्राहीलाई निर्धारित मितिमा नियमित रूपमा सेवा उपलब्ध हुने जानकारी गराएको छ।

सरकारले भदौ २२ गते बाढीबाट ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ भने भदौ २३ गते जेनजी शहिद दिवस घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *