पूर्वराजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जाने
फाईल तस्बिर
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबारको मूलगेट अगाडि रहेको पुथ्वीनारायण शाहको शालिकमा माल्यार्पणकालागि जाने तय भएको छ।
पुष २७ गते पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीको अवसर पारेर पूर्वराजा जान लागेको संवाद सचिव फणिराज पाठकले जानकारी दिए।
पुष २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै अएको छ।यद्यपी नयाँ संविधान जारी भएसंगै सरकारले औपचारीक रुपमा मनाउन छोडेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment